घलेम्दी जलविद्युत आयोजनाको परीक्षण सफल

विकल्प न्यूज/बेनी साउन २८ गते ।  म्याग्दीमा निजी क्षेत्रबाट सञ्चालित ५ मेगावाट क्षमताको घलेम्दी जलविद्युत आयोजनाको परिक्षण सफल भएको छ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रहेको आयोजनाले परिक्षण सफल भएको जनाएको छ । आयोजनाको सवै काम सम्पन्न भई सोमबार र मंगलबार गरिएको परिक्षण सफल भएको कम्पनी सचिव बिमल रिजालले बताउनुभयो । एकमहिना अगाडि नै परीक्षण गर्ने … Continue reading घलेम्दी जलविद्युत आयोजनाको परीक्षण सफल